ऋण लगानी सेवा

संस्थाले शेयर सदस्यहरुबाट संकलित बचत दायित्वलाई सदस्यहरु माझ सहकारी विभागद्वारा जारी सन्दर्भ ब्याजदरको कार्यन्वयन गरी सदस्यहरुलाई व्यवसायी र उद्धमी बनाउने उद्देश्यले निम्न प्रकारको ऋण सर्वसुलभ रुपमा प्रदान गरिएको छ।

क्र.स ऋण  सेवाको नाम हाल कायम व्याजदर परिवर्तन गर्नुपर्ने व्याजदर
१ व्यापार ऋण १०.५ % १०.५ %
२ बाणिज्य ऋण ९.५ % ९.५ %
३ व्यावसायिक ऋण ८ % ७.७५ % दैनीक ८.२५% मासिक
४ घरजग्गा ऋण ८ % ७.७५ % दैनीक ८.२५% मासिक
५ शैक्षिक ऋण ९ % ९ %
६ कृषि ऋण ६.५ % ६.५ %
७ रेभो विजनेश ऋण ११ % ११ %
८ लाइन अफ क्रेडिट ११.५ % ११.५ %
९ कर्मचारी ऋण ६.२५% ६.२५ %
१० हायर पर्चेज १०% १०%
११ ब्यावसायिक कृषि ८ % ८ %
१२ ग्रिन कार्ड होल्डर ऋण ९% ९%
१३ उद्यमी ÷महिला उद्यमी ९.५% ९.५%