बचत सेवा

विद्धमान प्रतिस्पधात्मक वित्तिय वातावरणमा निक्षेपकर्ताहरुलाई आकर्षक ब्याज प्रदान गर्ने निम्न बमोजिमको योजनाहरु लागु गरिएको छ।

 ६ महिना १ वर्ष४.५ %३%वािर्षक गणना

क्र.स बचत सेवाको नाम हाल कायम व्याजदर परिवर्तन गर्नुपर्ने व्याजदर व्याजदर गणना विधि
मेगा बचत २ % १.२५ % दैनिक मौज्दातमा
साधारण बचत ३ % २ % दैनिक मौज्दातमा
महिला बचत ४ % २.७५ % दैनिक मौज्दातमा
बाल बचत ५ % ३.५ % दैनिक मौज्दातमा
मासिक बचत ५.५ % ४.५ % दैनिक मौज्दातमा
भाडा बचत १ % ०.५ % दैनिक मौज्दातमा
प्रारम्भिक बचत २.५ % ०.५ % दैनिक मौज्दातमा
पर्व, भ्रमण, गहना ४.५ % ३ % दैनिक मौज्दातमा
कोष बचत १ % ०.३५% मासिक मौज्दातमा
१० बाल शैक्षिक बचत ५.५ % ४.५ % दैनिक मौज्दातमा
११ आवधिक बचत ३ महिना ४.५ % ३ % वािर्षक गणना
१२ आवधिक बचत ६ महिना ५.५ % ४ % वािर्षक गणना
१३ आवधिक बचत १ वर्ष ८ % ५ % वािर्षक गणना