ऋण लगानी सेवा

संस्थाले शेयर सदस्यहरुबाट संकलित बचत दायित्वलाई सदस्यहरु माझ सहकारी विभागद्वारा जारी सन्दर्भ ब्याजदरको कार्यन्वयन गरी सदस्यहरुलाई व्यवसायी र उद्धमी बनाउने उद्देश्यले निम्न प्रकारको ऋण सर्वसुलभ रुपमा प्रदान गरिएको छ।

क्र.स  ऋण सेवाको नाम  हाल कायम व्याजदर  परिवर्तन गर्नुपर्ने व्याजदर  कैफियत
ग्रिन कार्ड होल्डर ऋण १०.५ % ९.५ %
बाणिज्य ऋण ११ % १० %
उद्यमी ऋण ११ % १० %
महिला उद्यमी १०.५ % १० %
व्यावसायिक ऋण ९.७५ % ८.२५ %
घरजग्गा ऋण ९.७५ % ८.२५ %
शैक्षिक ऋण १०.५ % ९ % ६ महिना पछिको साँवा किस्ता
कृषि ऋण ७.५ % ७.२५ % ३ महिना पछिको साँवा किस्ता
रेभो विजनेश ऋण १२ % ११.५ % १ वर्ष व्याज मात्र
१० लाइन अफ क्रेडिट १२.५ % १२ %
११ बचत सुरक्षण धितो +२ % +२ %
१२ हायर पर्चेज ११ % १० %
१३  व्यवसायिक कृषि ऋण   ८.२५ %
१४ व्यापार ऋण   ११ %