विप्रेषण सेवा
स्वदेश तथा विदेशको जुनसुकै ठाउँवाट पठाएको रकम प्राप्त गर्न एवं स्वदेशको जुनकुनै ठाउँमा पैसा पठाउन प्रभु मनी ट्रान्सफर, आई. एम. ई., हिमाल रेमिट, वेस्टर्न यूनियन, आई पे रिलायबल, बेष्ट रेमिट, पानस रेमिट, सिटी एक्सप्रेस, मुक्तिनाथ रेमिट मार्फत सेवा प्रदान गरिराखेको।
स्मार्ट बैकिंङ सेवा
आफ्नो खाताको रकमहरु तुरुन्त थाहा पाउन, विजुली, इन्टरनेट, डिसहोम, टेलिफोनको बिल भुक्तानी मोबाइल रिचार्ज, सदस्यबाट सदस्यको खातामा एवं बैंकमा समेत रकम सकमान्तर गर्न सकिने, बैंक वित्तिय संस्थाबाट आफ्नो सहकारीमा रकम जम्मा गर्न सकिने मोबाइल एप्स भएको संस्था ।
सम्मान तथा पुरस्कार
- कास्कुनद्वारा उत्कृष्ट साकोस २०७८ द्वारा सम्मानित
- उत्कृष्ट बचतकर्ताको रुपमा ५ पटकसम्म राष्ट्रिय सहकारी बैकबाट सम्मानित
- क्षेत्रीय उत्कृष्ट करदाताको रुपमा चौथो करदिवसमा सम्मानित
- कोभिडको समयमा सदस्य एवं समुदायमा सेवा प्रदान गरेबापत वल्र्ड बुक अफ रेकर्ड (युके) को स्टार २०२० ( World Book of Record, UK Star 2020) द्वारा सम्मानित
- बन्दाबन्दीको अवधीमा अधिक रेमिट कारोबार गरेपश्चात आई.एम.इ. रेमिटद्वारा सम्मान प्राप्त ।
प्रविधी मैत्री सेवा
- ट्याबको माध्यमबाट रकम संकल

- विश्वसनिय सफ्ट्वेयरमा आधारित सुरक्षित कम्प्युटराइज्ड लेखा प्रणाली
- सि.सि क्यामेरा लगायतका प्रविधीको प्रयोगबाट संस्था सुरक्षित गरिएको ।
- छिटोछरितो कारोबारको लागि क्युआर कोड को व्यवस्था गरिएको ।
स्वास्थ्य परिक्षण
नियमित रुपमा प्रत्येक शुक्रबार बिहान ७ देखि १० बजेसम्म संस्थाको कार्यालयमा